Main
मधेशमा दलित महिलाको शंकास्पद मृत्यु शृंखला, न अभियुक्त फेला पर्छन् न कारबाही हुन्छ
अंशा, रिंकु, आनन्दीदेवी वा पूजाकुमारीको शंकास्पद मृत्युको यकिन पहिचान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन राज्य असफल देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।