Main

गण्डकीको जिल्लालाई बागमतीको बजेट, कांग्रेस सांसदहरुले भने– बिचौलिया हाबी भयो

बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा पनि बजेट विनियोजन गरिएको भन्दै कांग्रेस सांसदहरुले विरोध जनाएका थिए । उनीहरुले बजेटमा बिचौलिया हाबी भएको आरोपसमेत लगाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button