Main
३ सय किलो चरेससहित एक जना पक्राउ
१२ असार, काठमाडौं । तीन सय १२ किलो चरेससहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । ११ असारमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालबाहक ट्रकमा खानतलासी गर्दा उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।