Main
इन्टर मिलान र मोन्टेरे फिफा क्लब विश्वकपको अन्तिम १६ मा
१३ असार, काठमाडौं । इन्टर मिलान र मोन्टेरे फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्। गएराति भएको समूह ई अन्तर्गतका आ-आफ्ना खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा स्थान बनाउन सफल भएका हुन्। इन्टर मिलानले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई २–० ले पराजित गर्यो। इन्टरको जितमा फ्रान्सेस्को एस्पोसितोले ७२औं मिनेटमा पहिलो गोल गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।