Main

कारवाही मागप्रति नेपाल ओलम्पिक कमिटीको ध्यानाकर्षण

१३ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले आफूलाई कारवाही गर्न माग गर्दै विभिन्न खेल संघहरूले युवा तथा खेलकुद मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। ‘केही तथाकथित खेल संघ’ले दुई तिहाई बहुमतका नाममा आफूलाई कारवाही गर्न माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रलाई कमिटीले निराधार, भ्रामक र खेलकुद क्षेत्र तथा राष्ट्रविरुद्धको षड्यन्त्रपूर्ण कदम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button