Main

इरानी आणविक केन्द्रमा क्षति भएको छैन भन्दा ट्रम्प रुष्ट  

१४ असार, काठमाडौं । इजरायलसँगको संघर्षमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानले जीत हासिल गरेको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्। ट्रम्पले खामेनीले इरानले जितेको भनेर झूट बोलेको जिकिर गरेका छन् । उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘आयतुल्लाह अली खामेनीले इजरायलसँगको युद्ध जितेको भनेर मूर्खतापूर्वक अभिव्यक्ति किन दिइरहेका छन् ? उनलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button