Main
विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु
१४ असार, विराटनगर । विराटनगरमा बिहे घरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति १ बजे करेन्ट लागेर विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकका छिमेकी कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा साउण्ड सिस्टमका लागि जोडेको तारमा लड्दा शुक्रबार राति…
– यस समाचारको श्रोत : Online Khabar हो ।