Main
संसद्मा गृहमन्त्रीलाई प्रश्नै प्रश्न
१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभामा विरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको अरोप लगाएर दुवै दलले बैठक बहिष्कार गरे । सभाकक्षबाट बाहिरिनु अगाडि दुवै दलका सांसदले गृहमन्त्रीलाई प्रश्न माथि प्रश्न गरेका छन् । भिजिट भिसाको नाममा भइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।