Main
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
१५ असार, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले योग्यताका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयको नेतृत्व हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा नेविसंघले उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गर्दै परिपत्र जारी गरेको हो । परिपत्रमा उल्लेख भएअनुसार, विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट पूर्तिको उद्देश्यले…
– यस समाचारको श्रोत : Online Khabar हो ।