Main

केनको २ गोलमा बायर्नको सहज जित

१६ असार, काठमाडौं । इंग्लिस फरवार्ड ह्यारी केनको २ गोलको मद्दतमा जर्मन क्लब बार्यन म्युनिखले क्लब विश्वकपको अन्तिम १६ मा ब्राजिली क्लब फ्लामेंगोलाई ४–२ ले पराजित गरेको छ। मियामीको हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआतदेखि नै आक्रामक देखिएको बार्यनले छैटौं मिनेटमा विपक्षी खेलाडी एरिक पुलगारको आत्मघाती गोलमार्फत अग्रता लियो। त्यसपछि नवौं मिनेटमा केनले गोल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button