Main

कुन आँप सबैभन्दा मिठो ? कसरी रोज्ने ?

मिठो र रसिलो आँप मन नपराउने सायदै होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सुनिन्छ । आँपमा विषादी हुन्छ भन्ने डर धेरैलाई हुन्छ । अहिले विभिन्न ठाउँबाट आउने फरक-फरक प्रजातिका आँपले काठमाडौँको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ? आँपमा विषादी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button