Main

कप्तान किरण बने अमेरिकी कम्पनीको ब्राण्ड एम्बासडर

१६ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ अमेरिकी प्रविधि कम्पनी आइटी सूत्रको आधिकारिक ब्रान्ड एम्बासडर बनेका छन्। यो सम्झौता ३० लाख रुपैयाँ बराबरको छ। टेक्सासमा मुख्यालय रहेको कम्पनीले पछिल्लो ११ वर्षदेखि विश्वभर प्रविधिका समाधानलगायतका सेवाहरू दिँदै आएको । कम्पनीले माइक्रोसफ्ट पावर प्लेटफर्म, क्लाउड टेक्नोलोजी र क्यूए अटोमेसन जस्ता क्षेत्रमा काम गर्छ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button