Main

सुनको भाउ घट्यो, कतिमा भइरहेछ कारोबार ?

१६ असार, काठमाडौं । बहुमूल्य धातु सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको भाउ अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button