Main
मुकुल ढकालको रिटमा पेशी सर्यो
१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै अदालतमा दायर भएको रिट मंगलबार सुनुवाइ नै नभई २७ असारका लागि सरेको छ । आज न्यायधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको मुद्दा आज हेर्न नभ्याइने भएपछि २५ असारका लागि पेशी तोकिएको हो । ढकालले…
– यस समाचारको श्रोत : Online Khabar हो ।