Main
काठमाडौंमा मेट्रो रेल चलाउन बेलायतका नेपाली इन्जिनियरको दौडधुप
डा. अमात्य भन्छन्, ‘प्रत्यक्ष वैदेशिक लगानी, थोरै ब्याजदरमा ऋण (सफ्ट लोन), ग्रीन क्लाइमेट फण्ड, करदाताबाट उठाएको रकम, पब्लिक शेयर, निजी क्षेत्रको लगानी जस्ता श्रोतबाट मेट्रो रेल असम्भव छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।