Main

एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति

यदि तपाईंले च्याट जिपिटीजस्ता एआई च्याटबटहरूलाई कुनै प्रश्न सोध्नुभयो भने, तिनीहरूले त्यसको उत्तर दिनका लागि इन्टरनेटमा उपलब्ध जानकारीहरूको सहारा लिन्छन्। केवल च्याट जिपिटी मात्र होइन जेमिनाईदेखि मेटा जस्ता अन्य एआई बटहरू पनि प्रयोगकर्ताका प्रश्नहरूको उत्तर दिनका लागि वेबसाइटमा प्रकाशित सामग्रीहरु माथि निर्भर हुन्छन्। च्याटबटहरुले प्राप्त गर्ने त्यस्ता जानकारीहरू विभिन्न समाचार संस्था, वेबसाइट वा अन्य प्रकाशनहरूले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button