Main
‘रामायण’ को पहिलो टिजर कस्तो छ ?
रणवीर कपूरको फिल्म ‘रामायण’को पहिलो टिजर सार्वजनिक भएको छ । निर्माताले वर्ल्ड अफ रामायण नामक युट्युब च्यानलमार्फत आज टिजर सार्वजनिक गरेको हो । टिजरमा रणवीर कपूरलाई भगवान राम र रकिङ स्टार यशलाई रावणको रूपमा देख्न सकिन्छ । ए आर रहमानको संगीतबाट सुरु हुने ३ मिनेट ८ सेकेन्डको टिजरमा फिल्मका दृश्यहरू खासै राखिएका छैनन् । भीएफएक्समार्फत…
– यस समाचारको श्रोत : Online Khabar हो ।