Main
बाजा बजुन्जेल नेवारी समुदायको आवाज रहन्छ : उपप्रमुख डंगोल
२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खल:हरूलाई आर्थिक अनुदान सहयोग गर्दै उनले यस्तो बताएकी हुन् । ‘विशेषगरी काठमाडौं महानगरपालिकाभित्र रहेको नेवार समुदायहरूको बाजाहरुको त्यत्तिकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।