Main

पुलबाट हामफाल्न खाेज्ने ६४ वर्षीय वृद्धको उद्धार

२० असार,काठमाडौं । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ । इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइनखबरलाई जानकारी दिए । हाल काठमाडौं बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button