Main
पूर्व सहसचिव कार्की प्रभु बैंकको अध्यक्ष नियुक्त
२० असार, काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिव थिए । त्यस्तै निजामति किताब कारखाना, आन्तरिक राजश्व विभाग,…
– यस समाचारको श्रोत : Online Khabar हो ।