Main
दिनभरि इन्स्टाग्राम नचलाउन र घरको काम गर्न भनेपछि लोग्ने विरुद्ध उजुरी !
प्रहरीका अनुसार श्रीमानको बारम्बारको आग्रहले मोबाइल कम चलाउनुपर्ने दबाबका कारण आफ्नो सामाजिक सञ्जालको सक्रियता घटेको उनको उजुरीमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।