Main

लुम्बिनी प्रदेशका बाल सुधार गृहमा सकारात्मक सोचसम्बन्धी तालिम

२१ असार, काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा रहेका झन्डै पाँच सय बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको पहलमा भएको कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाकेका १९६ जना, र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button