Main
उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल पछाडि
२१ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा ३-१ ले पछाडि छ । उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो । कप्तानले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।