Main
यस्तो छ तुलसीको धार्मिक र वैज्ञानिक महत्त्व
तुलसी हेमरुपां च रत्नरुपां च मञ्जरिम् । भवमोक्षप्रदां रम्यां अर्पयामि हरिं प्रियाम् ।। तुलसी एक पवित्र तथा बहुउपयोगी औषधीय वनस्पति हो, जुन हिन्दू धर्ममा अत्यन्तै श्रद्धा र सम्मानका साथ पुजिन्छ । यसको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय पक्ष र वैज्ञानिक दृष्टिले गहिरो महत्व छ । यसको प्रयोग पूजा-पाठदेखि, औषधि उपचारसम्म गरिन्छ । नेपाली समाजमा तुलसीलाई ‘घरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।