Main
विद्या भट्टराईको प्रश्न : शिक्षा विधेयकमा हामीले खोजेको के हो ?
प्रभाव र दबाबका कारण प्रणाली विकासमा सरोकारवाला बाधक बन्न नहुने उनले बताइन् । ‘प्रभाव र रदबाब मात्रै राजनीति होइन, प्रभाव र दबाब भन्दै प्रणाली विकास गर्ने कुरामा सरोकारवाला बाधक बन्नु हुँदैन’, उनले भनिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।