Main

च्याउको भाउ बढ्यो, किलोको कति ?

२३ असार, काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको देखाएको हो । आइतबार प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भइरहेको डल्ले च्याउको मूल्य सोमबार ६० रुपैयाँले वृद्धि भई ३ सय ६० रुपैयाँ कायम छ । यस्तै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button