Main
चोरी मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ
२३ असार, गुल्मी। गुल्मीमा २९ वर्षदेखि फरार रहेका नकवजनी चोरी मुद्दाका प्रतिवादी फर्स बहादुर कुमाल अन्ततः पक्राउ परेका छन्। ईश्मा गाउँपालिका–५, गुल्मीका कुमाललाई प्रहरीले असार २१ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले बताए । कुमालविरुद्ध २०५३ साल असार ३ गते गुल्मी जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।