Main
कम्पनी रजिष्ट्रारमा सेवाग्राहीको गुनासो : ९० प्रतिशत छुट पाउन १० प्रतिशत घुस दिनुपर्यो
संशोधित कम्पनी ऐनदेखि सर्वोच्चको आदेश कार्यान्वयन गरी सेवाग्राहीलाई सुविधा दिनुपर्नेमा उल्टै कानुनले दिएको छुट पाउन पनि १० प्रतिशत घुसबापत बुझाउनुपरेको सेवाग्राहीहरूको गुनासो छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।