Main

पार्टी बैठकमा गगन थापा : ०८३ मंसिर अघि नै महाधिवेशन हुन्छ

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ को मंसिरभन्दा पर लगेर १५औं महाधिवेशन हुन नसक्ने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्ने क्रममा महामन्त्री थापाले २०८३ भन्दा पछाडि लैजान नहुने बताए । त्यसपछि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नहुने उनले बताए । ‘त्यसैले ८३ मंसिरसम्म पनि नपुर्‍याइकन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button