Main

स्याफ्रुबेसीको बाढी मापन उपकरण बग्यो, टिमुरेको चलेको थिएन

२४ असार, काठमाडौं । रसुवामा आएको बाढीले जल तथा मौसम विज्ञान विभागले जडान गरेको बाढी मापन उपकरण नै बगाएको छ । बाढी पूर्वानुमान महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट दिपेन्द्र रिजालका अनुसार स्याफ्रुबेसीमा आज बिहान ३ बजेर ४० मिनेटमा पानीको सतह ५.३७ मिटर पुगेको थियो । त्यसपछि उपकरण नै बगेकाले बाढी मापन नभएको उनले बताए । ‘स्याफ्रुबेसीमा बाढीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button