Main
यू–२३ राष्ट्रिय टोलीको दोस्रो चरणको छनोटमा ५३ खेलाडी बोलाइए
१९ असार, काठमाडौं । राष्ट्रिय यू–२३ फुटबल टोलीको दोस्रो चरणको छनोटमा परेका खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणमा बोलाइएका ८९ खेलाडीबाट ३६ खेलाडीलाई बाहिर निकाल्दै दोस्रो चरणमा ५३ खेलाडीहरू बोलाएको हो । छनोटमा परेका सबै खेलाडीहरूलाई बुधबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आफ्नो खेल सामग्रीसहित उपस्थित हुन अनुरोध…
– यस समाचारको श्रोत : Online Khabar हो ।