Main

जो रुटलाई पछि पार्दै ह्‍यारी ब्रूक आईसीसी टेस्ट वरियताको शीर्षस्थानमा

२५ असार, काठमाडौं । इंग्ल्याण्डका ब्याटर ह्‍यारी ब्रूक आइसीसी पुरुष टेस्ट ब्याटिङ वरियताको शीर्ष स्थानमा पुगेका छन्। बर्मिङहममा भएको भारतविरुद्धको दोस्रो टेस्टअन्तर्गत पहिलो इनिङ्समा १५८ रनको उत्कृष्ट पारी खेलेपछि उनले ८८६ रेटिङ पोइन्ट बनाएका छन् । यही प्रदर्शनले उनलाई जो रुटभन्दा अगाडि लैजाँदै शीर्ष स्थानमा पुर्‍यायो। ब्रूकले यसअघि डिसेम्बर २०२४ मा एक साताको लागि मात्रै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button