Main

कोशी प्रदेशले खर्च गर्‍यो ७७ प्रतिशत बजेट

२६ असार, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन भएको थियो ।  जसमध्ये  २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । यो कूल विनियोजित रकमको ७७.२६ प्रतिशत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button