Main

‘सरकारले खेलकुदलाई माया गरेर बजेट बढाएको छ, राष्ट्रिय खेलकुद समयमै गर्नुस्’

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसार्न निर्देशन दिएका छन् । अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् । आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button