Main

स्वास्थ्य प्रतिष्ठानमा किन हुन सकेन उपकुलपति नियुक्ति ?

२६ असार, काठमाडौं । सरकारले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत तीन महिनादेखि उपकुलपति नियुक्त गर्न सकेको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गत चैतदेखि उपकुलपतिविहीन छन् । उपकुलपतिविहीन भएको दुई महिनापछि गत १४ जेठमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा उपकुलपति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button