Main

टिकटकले नेपाली प्रयोगकर्तालाई बाढीको विश्वसनीय पूर्वसूचना दिने

काठमाडौं । नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले विहिबार नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यो फिचरले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र ताजा जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्ने विश्वास प्लाटफर्मले लिएको छ । प्राकृतिक प्रकोप सम्बन्धी गलत जानकारी फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यपरक सचेतनालाई प्रवधर्न गर्ने टिकटकको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button