Main

मौसम पूर्वानुमान महाशाखाले भन्यो- बाढीपहिरोको जोखिम छ, सावधान रहनू

२७ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको हो । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button