Main

जल तथा मौसम विज्ञान विभागले पनि भन्यो– रसुवामा हिमबाढी

२७ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पनि असार २४ गते बिहान रसुवामा हिमबाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । बाढी आएको दुई दिनपछि असार २६ गते विभागको बाढी पूर्वानुमान महाशाखाले उपग्रहबाट प्राप्त तस्वीरहरूको विश्लेषणको आधारमा हिमताल विष्फोटबाट बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको जानकारी दिएको हो । यसअघि अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button