Main
घटनाहरू भन्छन्– केन्द्रीय समिति कमजोर बन्दैछन्
हाम्रो देशको अनुभवले भन्छ, दलका केन्द्रीय समितिको आकार दलभित्रको स्वार्थ समूहको व्यवस्थापनका लागि फैलने र खुम्चिने गर्छन् । यस्ता समितिहरू पार्टी प्रमुखका धारणाहरूको अनुमोदन, भिन्न–भिन्न स्वार्थ समूहको प्रतिनिधित्व गराउन र तिनको सहयोग जुटाउन योग्य हुने गरी बनाइन्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।