Main

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

२७ असार, काठमाडौं । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त अन्तर्गत सरे सहरमा भारतीय हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलाइएको घटना सार्वजनिक भएको छ। सीबीसी न्यूजले स्थानीय प्रहरीलाई उद्धृत गर्दै न्यूटन क्षेत्रको १२० स्ट्रिटमा रहेको क्याफेमा बिहीबार बिहान गोली चलेको उल्लेख गरेको छ । गोली चल्दा क्याफेभित्र स्टाफहरू उपस्थित थिए। प्रहरीका अनुसार यस घटनामा कुनै व्यक्ति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button