Main

बेड नम्बर ३२२ : एक बुबाको अन्त्यहीन वेदना

छोरा सुनिलको उपचार खर्च जुटाउन बिहान उठ्नेबित्तिकै वैठा टाउकोमा टोपी घचघच्याउँदै अस्पताल परिसर वरपर हात फैलाउँछन् । कसैले ५ रुपैयाँ दिन्छ, कसैले १० । एक दिनमा २०० जुट्यो भने उनको लागि त्यो नै ठूलो दिन हुन्छ । केही औषधि किन्न त्यसैबाट टार्ने कोशिश उनी गर्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button