Main
युवा र महिला उद्यमशीलतालाई सरकारले उच्च महत्व दिएको छ: प्रधानमन्त्री
२७ असार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्ने बताएका छन्। महिला उद्यमी महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्ने बताए। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनको भनाइ थियो। प्रधानमन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।