Main

‘मन बिनाको धन’ २१ कात्तिकमा आउने

काठमाडौं । फिल्म ‘मन बिनाको धन’को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकी निर्देशित फिल्म २१ कात्तिकमा हलमा रिलिज हुने भएको हो निर्माता विष्णुमाया मैनाली र वितरकबीच प्रदर्शनबारे सम्झौता भएको छ । फिल्मको नेपाल वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले किनेका छन् । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button