Main

भुसभित्र लुकाइएको काजु बरामद गर्ने सई यादव सर्लाहीका उत्कृष्ट प्रहरी घोषित

२८ असार, काठमाडौं । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुभाष यादव असार महिनाको लागि सर्लाहीका उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको नेतृत्वमा विभिन्न मितिमा चार करोड ३६ लाख ४२ हजार ७७१ रुप्रयाँ बराबरको भन्सार छललेर ल्याइएका लसुन, इलेक्ट्रोनिक्स सामानहरु, हार्डवेयर पार्टस्, रबर, सुपारी, औषधि, कपडालगायत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button