Main
ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत
२८ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत बजेट खर्च गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने भने ६०.६२ प्रतिशत गरेको बताए । मेयर महर्जनका अनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजश्व संकलन ७५ प्रतिशत र बेरुजु…
– यस समाचारको श्रोत : Online Khabar हो ।