Main

मेसीको कीर्तिमानी २ गोलमा एमएलएमा मियामीले एससीलाई हरायो

२९ असार, काठमाडौं । लियोनल मेसीले लगातार पाँचौं खेलमा दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले ११औं जित निकालेको छ। घरेलु मैदानमा मियामीले नशभिल एससीलाई २–१ ले हरायो। यो जितसँगै १९ खेलबाट मियामीको ३८ अंक भएको छ र ऊ आठौं स्थानमा छ। तालिकाको तेस्रो स्थानमा रहेको एससीको भने २२ खेलबाट ४१…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button