Main

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह

२९ असार, काठमाडौं । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढेको छ । ११ : ०१ बजे २७९७ अंकसम्म पुगेको बजारमा त्यसपछि भने बिक्री पक्ष हाबी भयो । ११ : १० बजे २७६७ अंकसम्म झरेको बजार त्यसपछि फेरि सम्हालिएको छ । ११ : ३०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button