Main
ट्रम्पले युक्रेनलाई अत्याधुनिक हतियार दिने, खर्च नाटोले बेहोर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नाटोमार्फत् हतियार दिने र त्यसको सबै खर्च नाटोले नै बेहोर्ने बताएका छन् । यसलाई ट्रम्प नेतृत्वमा अमेरिकी रणनीतिको नयाँ मोड भनिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।