Main

खोलाको लाइसेन्स व्यक्तिको झोलामा हाल्ने प्रवृत्ति अन्त्य होस् : जनार्दन शर्मा

३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीको सपना पूरा नहुने समेत बताए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button