Main

राजेश हमाल र ‘भ्वाइस अफ नेपाल’को टिमद्वारा ‘होटल स्मार्ट’ उद्घाटन

काठमाण्डौँ । अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन गरेका छन् । सोमबार साँझ हमालसहित प्रमोद खरेल, गायिकाद्धय मिलन नेवार, मेलिना राई, ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्याल, होस्ट सुशिल नेपाल र टिभी कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले होटल उद्घाटन गरे । ‘यदि तपाईहरूलाई यो होटल मनपर्‍यो भने पक्कै पनि मेरो घर पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button